यस खनियाबास गाउँपलिकाबाट येही मिति २०७७ साल असर १ गतेको दिन कर्मचारी करार सेवामा पदपूर्ति गर्ने सम्बन्धमा विभिन्न पदहरुमा कर्मचारी करार सेवामा लिनु पर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ।
यस खनियाबास गा.पा. २०७६ बैशाख २९ गते कल्याण पोस्ट पत्रिकामा प्रकाशित सेनिटरी प्याड खरिद तथा आपूर्ति सम्बन्धि शिलबन्दी दरभाउ पत्र पेश सम्बन्धि प्रकाशित सूचना अनुसार स्वीकृत गरिएको फर्मको लागि यो आशय पत्र प्रकाशित गरिएको छ।
फाल्गुन २२ गते राष्ट्रिय नागरिक दैनिक पत्रिकामा खनियाबास गा.पा. द्वारा प्रकाशित e-bidding मा बोलपत्र छनोटमा परि स्वीकृत भएका कम्पनिहरुको लागि यो सूचना प्रकाशित गरिएको छ।
बिस्तृत जानकारीको लागि यो सूचना डाउनलोड गरि हेर्नुहोला।
२०७६ साल फाल्गुन २२ गते नागरिक राष्ट्रिय दैनिकमा खनियाबास गा.पा. बाट प्रकाशित e-bidding को बोलपत्र स्वीकृत गर्ने सम्बन्धि आशयको सूचना प्रकाशित गरिएको छ।
पालिकाबाट ५०% अनुदान ब्यहोरि कफीको बेर्ना वितरण गर्न लागिएको कुरा यहाँ साबैलाई जानकारी गरिन्छ।
जम्मा रहेको बेर्ना ९६०० तथा एउटा बेर्ना को रु.२० पर्ने पनि जानकारी गराइन्छ।
बेर्नाको लागि "सत्यदेवी सानाकिशान कृषि सहकारी संस्था pvt ltd" लाइ सम्पर्क गर्नुहोला।
यस गाउँपालिका बाट २०७६ साल फाल्गुन २२ गते निकालिएको e-BIDDING (बिषयगत भवनको बाहेक) निर्णयको आशय पत्र सम्बन्धि सूचना प्रकाशित गरिएको छ। बिस्तृत जानकारीको लागि संग्लग्न गरिएको फोटोहरु हेर्नु होला।
खनियाबास गाउँपालिकाको विद्यालयहरुको चौथो त्रैमशिक निकाशा विवरण प्रकाशित गरिएको छ।
बिस्तृत रुपमा जानकारी पाउनको लागि यस संगै संग्लग्न फोटोहरु डाउनलोड गरेर हेर्न सक्नु हुन्छ।
वडा नं. १ स्थित छाप्चेत लिस्ने सडक निर्माणका लागि आव्हान भएको बोलपत्रमा तपशिलको फोर्मको कबोल अंक सारभूत रुपमा प्रभाबग्राही देखिन गएकोले बोलपत्र स्वीकृतका लागि सिफारिश भएको सम्बन्धमा यो सूचना प्रकाशित गरिएको छ।
बिस्तृत जानकारीका लागि यस संगै संग्लग्न सूचना हेर्नहोला।
प्रस्तुत शिर्षकमा नेपाल सरकार,शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालय मार्फत यस गाउँपलिकलाई प्राप्त बजेट भ्याट सहित रु.८,००,०००।(अक्षरुपी आठ लाख रुपैया मात्र/-) बाट सेनेटरी प्याड खरिद गरि सामुदायिक बिध्यालयहरुमा अध्धयनरत छात्राहरुलाई नि:शुल्क वितरण गर्नु पर्ने भएकोले यसै संग संग्लग्न डकुमेन्टमा भए