FAQs Complain Problems

ग्यालरी

  • खनियाबास गाउँपालिकाको आ.व.२०८३/०८४ को वार्षिक बजेट तथा कार्यक्रम यहि मिति २०८३ आषाढ ०९ गते पेश तथा आषाढ १० गते पारित गरिएको छ ।
    खनियाबास गाउँपालिकाको जम्मा ४४ करोड २६ लाख ५४ हजार बराबरको बजेट पारित भएको हो ।
    जसमा प्रदेश तथा संघबाट प्राप्त भएको समपुरक, बिशेष र शसर्त अनुदानको कार्यक्रम तथा वित्तीय हस्तान्तरण र राजश्व बांडफांडबाट आएको अनुमानित रकमको कार्यक्रम बिनियोजन गरिएको थियो ।

    मिति: 06/25/2026 - 10:08
    , , , , , , , , , , , , , , , , , , ,
  • मिति: 06/17/2026 - 20:57
    , , , ,
  • खनियाबास गाउँकार्यपालिकाको कार्यालयको आर्थिक सहयोग तथा धम्म्काया फाउन्डेसन र युनिभर्सल गुड्नेस-५को प्राविधिक सहयोगमा यहि खनियाबास गाउँपालिका-०४, दार्खा, गणेशकुण्ड मा.वि.मा १२ दिने पालिकास्तरीय UG-५ तालिम कार्यक्रम सम्पन्न भयो ।
    उक्त कार्यक्रम तिन चरणमा सम्पन्न भएको थियो ।
    पहिलो चरणमा ५ दिनको लागि २६ बिद्यालयका प्रधानाध्यापक, दोस्रो चरणमा ५ दिनको लागि २६ बिद्यालयका शिक्षकहरु र तेस्रो चरणमा २ दिनको लागि पालिकामा रहेका आमा समूहका प्रतिनिधि तथा वि.व्य.स.का प्रतिनिधि सदस्यहरुलाई तालिम दिईएको थियो ।

    मिति: 06/17/2026 - 10:24
    , , , , , , , , ,
  • आज मिति २०८१ भाद्र ९ गते आइतबार खनियाबास गाउँपालिकाको कार्यालयमा खनियाबास गाउँपालिका तथा काठमाण्डौ बिश्वबिद्यालयको संयुक्त आयोजनामा संचालित "शिक्षकको पेशागत क्षमता अभिवृद्धि कार्यक्रम-२०८१" कार्यक्रमको केहि झलकहरु ।।।

    मिति: 08/27/2024 - 13:39
    , , , ,
  • नेपालकाे बागमती प्रदेश स्थित धादिंङ जिल्लाको खनियाबास गाउँपालिका र थाईल्याण्डको Khlong Sam Subdistrict Administrative Organization बिच शिक्षा क्षेत्रकाे बिकास र अन्य आपसी हितका विषयमा समन्वय र सहकार्यको लागि आज मिति २०८१ साल श्रावण १ गते मंगलवार तदनुसार 16 July 2024 का दिन थाईल्याण्डको पथुमथानी मा द्विपक्षिय सम्झौता सम्पन्न भएको छ । नेपालको तर्फबाट बागमती प्रदेश साँसद माननीय सुष्पा भुजेल न्यौपाने तथा थाईल्याण्डको तर्फबाट พระถาวร วรรณพงษ์ श्रद्धेय भिक्षु थावन थावोरो भन्तेज्यूको विशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा खनियाबास गाउँपालिकाको तर्फबाट अध्यक्ष श्री रण बहादुर तामांङ हस्ताक्षर गर्

    मिति: 07/16/2024 - 13:30
    , , , , , , , , , , , , , ,
  • हिजो मिति २०८० साल मंसिर ०९ गते खनियाबास गाउँपालिका अध्यक्ष श्री रण बहादुर तामाङले रुविभ्याली गाउँपालिका र खनियाबास गाउँपालिका भित्र रहेर बिगत लामो समयदेखि भेडा पालना व्यवसाय गर्दै पुर्खौली पेशालाई जीवन्त राख्ने र राम्रो आम्दानीको स्रोत बनाउने तपसिलका ७ जना भेडा पालना गर्ने स्थानीय उद्यमीलाई १/१ थान त्रिपाल, १/१ थान कम्बल, १/१ थान म्याटेस र प्रतिव्यक्ति रु.

    मिति: 01/23/2024 - 12:49
    , , ,
  • यहि मिति २०८० पौष १५ गते गाउँपालिका सभाहालमा गा.पा. अध्यक्ष श्री रण बहादुर तामाङ (Rana Bahadur Tmg), नेपाल खुल्ला बिश्वबिद्यालयका डीन प्रो.डा. श्री केदार रिजाल, गाउँपालिकाका बिद्यालय निरीक्षक श्री धिरज बस्नेत तथा शिक्षाविद् सविता खनालको टिमद्वारा गाउँपालिका भित्र कक्षा ५ भन्दा माथि पढाई हुने बिद्यालयका प्र.अ. र UG-5 तालिममा सफल तथा बैकल्पिकमा छनौट हुनु भएका उम्मेद्वारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा गाउँपालिकाको समग्र शैक्षिक गुणस्तरलाई उकास्ने बिषयमा गहन अन्तरक्रिया भएको थियो ।

    मिति: 01/01/2024 - 11:49
    , , , , ,
  • मिति: 03/10/2023 - 18:41
    , , , , , , , , , , , , , , , , , , ,
  • आज मिति २०८९/०८/२६ गतेका दिन खनियाबास गाउँ पालिका वडा नं-१ लिस्ने खोला,तिगा सुङ,दङचेत स्थित बृहत खानेपानीको लागि भारत सरकारको सहयोगमा सञ्चालित साना विकास परियोजना अन्तर्गत कार्यान्वयनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय दूतावास र खनियाबास गाउँपालिका बीच सम्झैतामा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

    मिति: 12/12/2022 - 21:53
    ,
  • मिति: 11/12/2022 - 18:39
    , , , ,

Pages

//