यहि मिति २०७८ साल मङ्सिर २७ गते खनियाबास ग्रामिण अस्पताल, दार्खामा ग्रामिण आँखा क्लिनिक खनियाबासको उद्घाटन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रम खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय प्रमुख श्री जगन्नाथ नेपालको आतिथ्यता रहेको थियो । यस ग्रामिण आँखा अस्पतालमा सामान्य आँखा परिक्षण देखि सामान्य नेत्र शल्यक्रिया सम्मको उपचार हुन्छ ।
ताजा समाचार
You are here
ग्यालरी
-
मिति: 12/15/2021 - 12:18
-
मिति: 11/19/2021 - 12:26
-
खनियाबास गाउँपालिकाद्वारा आ.व. २०७८/०७९ को लागि गाउँसभा समुद्घाटन कार्यक्रम सम्पन्न भयो ।
मिति: 06/25/2021 - 13:12 -
मिति: 05/23/2021 - 16:11
-
खनियाबास गाऊँपालिकामा यहि मिति २०७८ साल बैशाख ५.६ र ७ गते खनियाबास गाउँपालिका स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भयो ।
उक्त प्रतियोगिता खनियाबास गाउँपालिका वडा नं.५ सत्यदेवी बच्छला खेल मैदानमा सम्पन्न भएको थियो ।
उक्त प्रतियोगितामा बच्छला मा.वि. द्वारा १३ स्वर्ण, गणेशकुण्ड मा.वि. द्वारा ७ स्वर्ण, ब्रिचेत मा.वि. द्वारा ५ स्वर्ण तथा सीङ्ला मा.वि. द्वारा १ स्वर्ण जितेको थियो ।
मिति: 04/26/2021 - 13:28 -
स्थानीय तहका पदाधिकारी र कर्मचारीहरुका लागि स्थानीय तह संस्थागत क्षमता स्व-मुल्यांकन सम्बन्धि अनुशिक्षण कार्यक्रम खनियाबास गा.पा.मा संचालन भई सम्पन्न भयो ।
उक्त कार्यक्रम २०७७ साल चैत्र १९ देखि चैत्र २२ सम्म संचालन भएको थियो ।
उक्त स्व-मुल्यांकनमा खनियाबास गा.पा.को ६१% आएको थियो ।
मिति: 04/19/2021 - 15:53 -
खनियाबास गाउँपालिकाको आयोजना तथा कृषि ज्ञान केन्द्र, धादिङको सहयोगमा यसै गाउँपालिका भित्रका ब्यबसायिक खेति गर्न इच्छुक कृषकहरुको माटोको नमुना संकलन गरि माटो परिक्षण शिविर यहि मिति २०७७ साल चैत्र ०७ गते शनिवार सम्पन्न भयो ।
मिति: 03/22/2021 - 11:36 -
खनियाबास गाउँपालिका भित्र प्राबिधिक शिक्षा अध्ययनको लागि छात्रवृत्ति कोष सञ्चालन सम्बन्धि कार्यविधि , २०७७ को अधिनमा रही यस खनियाबास गाउँपालिकाका प्राबिधिक शिक्षामा अध्ययनरत बिद्धार्थीहरुलाइ छात्रवृत्तिको लागि आ.व.२०७७/७८ मा यस गाउँपालिकाबाट रु.१०,००,०००/- (रु. दस लाख) विनियोजित गरिएकोमा छात्रवृत्तिको लागि निबेदन दिन सूचना जारि गरि सके पछि उक्त सूचनाको आधारमा परेका निबेदनहरुलाई सिफारिस समितिले सिफारिस गरे अनुसार जम्मा १५ वटा निबेदन परेकोमा प्रमुख रुपमा घरमा रोजगारी नभएका गरिब तथा जेहेन्दार बिद्धार्थीहरु छनौट गरि ८ जना बिद्धार्थीहरुलाई सो छात्रवृत्ति प्रदान गरिएको थियो ।
मिति: 02/24/2021 - 11:28 -
आलु ब्लक विकास क्षेत्र छनोट सम्बन्धमा कृषि ज्ञान केन्द्र र खनियाबास गाउँपालिका प्रतिनिधि बीच बसेको बैठक कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रम खानियाबास गाउँपालिकाको कार्यालय भवनमा भएको थियो ।
उक्त बैठकमा साबिकको झार्लाङ गा.वि.स ( हालको खनियाबास गाउँपालिका वडा नं.१ र २ ) लाइ आलु ब्लक क्षेत्र बनाउने बिषयमा छलफल भयो ।
कार्यक्रम भएको स्थान, समय र मिति:-
मिति: 01/24/2021 - 20:00 -
वडा नं.३ सिँगाङबाट उहिलेको डुन्डुरे झार्लाङ जोड्ने निर्माणधीन गोरेटो बाटोको अबलोकन गरियो।
उक्त बाटो अबलोकन वडा नं.३ महिला सदस्य गंगामाया तामाङ तथा अध्यक्ष रणबहादुर तामाङबाट भएको थियो।मिति: 01/06/2021 - 16:11
Pages
महत्वपुर्ण लिङ्कहरू
- स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP)
- मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
- शिक्षक सेवा आयोग
- लोक सेवा आयोग
- पाठ्यक्रम विकास केन्द्र
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
- शहरी विकास तथा भवन निर्माण विभाग
- अर्थ मन्त्रालय
- केन्द्रीय पञ्जिकरण विभाग
- अनलाईन घटना दर्ता
- नेपाल कानुन आयोग
- राष्ट्रिय योजना आयोग
- स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग
- सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
- सामान्य प्रशासन मन्त्रालय
- राष्ट्रिय परीक्षा बोर्ड
- प्रिती फन्टबाट युनिकोड कन्भर्टर
- नेपाल सरकारको आधिकारिक पोर्टल
- स्थानिय तहको नक्साहरू
- नागरिकता / प्रतिलिपी / नाबालक परिचयपत्र लगायत उपयोगी फारम डाउनलोड
- अनलाइन रोमन बाट नेपाली कन्भर्टर
- प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाईट
facebook feed
खनियाबास गाउँपालिकाको पाचौं गाउँसभा
twitter feed
आपतकालीन नम्बरहरु
गाउँपालिका अध्यक्ष :9851040756 -(रण बहादुर तामाङ)
गाउँपालिका उपाध्यक्ष :9851329607 -(सेक्केमान तामाङ)
नि.प्रमुख प्रशासकीय अधिकृत :9851332458 -(नबराज श्रेष्ठ)\
गाउँपालिका प्रवक्ता : 9860166432 - (लिलामान तामाङ)
सूचना तथा प्रबिधि अधिकृत :9865187415 -(राजेश रिजाल )
मेडिकल अधिकृत (दार्खा): 9849639417 -(शिवराम बिष्ट)
अधिकृत स्तर छैठौ (जिन्सी शाखा प्रमुख): 9851215064 -(दुर्गा बहादुर शाही)
एम्बुलेन्स चालक: 9741804284 -(तोरण तामाङ)