ताजा समाचार
वडा नं २
पुरानो झार्लांग गा.बि.स मा अवस्थित रहेको यस वडा नं. २ खनियाबास गाउपालिकाको माथिल्लो भेगमा रहेको छ।
यो खनियाबास गाउँपालिकाको क्षेत्रफलको हिसाबमा सबभन्दा ठुलो वडा रहेको छ।
यस गाउँपालिकाको अध्यक्ष टेक बहादुर तामाङ हुनुहुन्छ।
यस गाउँपालिकाको जनप्रतिनिधि विवरण निम्नानुसार रहेको छ:-
- वडा अध्यक्ष:-
- नाम: टेकबहादुर तामाङ्ग
- फोन नं.: ९८५१२२२३५७
- ठेगाना: खनियाबास वडा नं.२, झार्लांग
- वडा सदस्य:-
- नाम: राम सिं. तामाङ्ग
- फोन नं.: ९८६०६४९४९७
- ठेगाना: खनियाबास वडा नं.२, झार्लांग
- वडा सदस्य:-
- नाम: रमेश तामाङ्ग
- फोन नं.: ९८६९७५८८४०
- ठेगाना: खनियाबास वडा नं.२, झार्लांग
- वडा महिला सदस्य:-
- नाम: सुनमाया तामाङ्ग
- फोन नं.: ९८६१९२८१०३
- ठेगाना: खनियाबास वडा नं.२, झार्लांग
- वडा दलित महिला सदस्य:-
- नाम: लालमाया
- फोन नं.: ९८६६२६२७३५
- ठेगाना: खनियाबास वडा नं.२, झार्लांग
खानियाबास गाउँपालिका (किलोमिटरमा):-
- जम्मा गाउँपालिकाको १०५.१९ वर्ग किलोमीटर मध्य ६१.१३ वर्ग किलोमीटरमा फैलिएको यस वडाले खनियाबास गाउँपालिकाको जम्मा ५८.११ प्रतिशत स्थान ओगटेको छ।
data source: हिमालयन अर्थ साइन्स रिसर्च सेन्टर एंड सोलुसन्स प्रा.लि. बाट खनियाबास गाउँपालिकाको लागि बनाइएको!!
Ward Contact Number:
9851222537