ताजा समाचार
वडा नं: १
पुरानो झार्लांग गा.बि.स. मा अवस्थित रहेको यस वडा नं.१ खनियाबास गाउँपालिकाको माथिल्लो भेगमा रहेको छ।
यस गाउँपालिकाको अध्यक्ष्य बुद्धि तामांग हुनुहुन्छ।
यस गाउँपालिकाको जनप्रतिनिधि विवरण निम्नानुसार रहेको छ:-
- वडा अध्यक्ष:-
- नाम: बुद्धि तामांग
- फोन नं.: ९८५१२४३६४२
- ठेगाना: खनियाबास-१, झार्लांग-च्याम्थाली
- वडा सदस्य:-
- नाम: सेतेलामा तामाङ्ग
- फोन नं.: --------------
- ठेगाना: खनियाबास-१, झार्लांग-याम्चेत
- वडा सदस्य:-
- नाम: प्रकाश तामाङ्ग
- फोन नं.: ९८४०५२६०८९
- ठेगाना: खनियाबास-१, झार्लांग-पेर्चो
- वडा महिला सदस्य:-
- नाम: थर्मेन तामाङ्ग
- फोन नं.: ९८६४४८८७३७
- ठेगाना: खनियाबास-१, झार्लांग-बुधु
- वडा दलित महिला सदस्य:-
- नाम: तेल माया बि.क
- फोन नं.: ९८४०४०३९३९
- ठेगाना: खनियाबास-१, झार्लांग-ग्यालम्रङ्ग
खानियाबास गाउँपालिका (किलोमिटरमा):-
- जम्मा गाउँपालिकाको १०५.१९ वर्ग किलोमीटर मध्य ६.७४ वर्ग किलोमीटरमा फैलिएको यस वडाले खनियाबास गाउँपालिकाको ६.४९ प्रतिशत स्थान ओगटेको छ।
data source:हिमालयन अर्थ साइन्स रिसर्च सेन्टर एंड सोलुसन्स प्रा.लि. बाट खानियाबास गाउँपालिकाको लागि बनाइएको !!
Ward Contact Number:
9861943046 / 9831250838