ताजा समाचार
वडा नं ३
पुरानो दार्खा गा.बि.स. मा अवस्थित रहेको यस वडा नं. ३ खनियाबास गाउँपालिकाको मध्य भेगमा रहेको छ।
यस गाउँपालिकाको अध्यक्ष हरि लाल तामाङ हुनुहुन्छ।
यस गाउँपालिकाको जनप्रतिनिधि विवरण निम्नानुसार रहेको छ:-
- वडा अध्यक्ष:-
- नाम:हरि लाल तामाङ्ग
- फोन नं.: ९८५११८६०१४
- ठेगाना: खनियाबास वडा नं.३, बिर्चेत
- वडा सदस्य:-
- नाम: सुक बहादुर तामाङ्ग
- फोन नं.: ९८४६०६६४८८
- ठेगाना: खनियाबास वडा नं.३, बिर्चेत
- वडा सदस्य:-
- नाम: बलराम तामाङ्ग
- फोन नं.: ९८६०१२१८०४
- ठेगाना: खनियाबास वडा नं.२, बिर्चेत
- वडा महिला सदस्य:-
- नाम: गंगामाया तामाङ्ग
- फोन नं.: ९८६१५९७४९४
- ठेगाना: खनियाबास वडा नं.३, बिर्चेत
- वडा दलित महिला सदस्य:-
- नाम: पर्मिला बि.क.
- फोन नं.: ९८६३६९१११८
- ठेगाना: खनियाबास वडा नं.३, बिर्चेत
खानियाबास गाउँपालिका (किलोमिटरमा):-
- जम्मा गाउँपालिकाको १०५.१९ वर्ग किलोमीटर मध्य ९.९ वर्ग किलोमीटर ओगटेको यस वडाले खनियाबास गाउँपालिकाको जम्मा ९.४९ प्रतिशत स्थान ओगटेको छ।
data source:हिमालयन अर्थ साइन्स एंड रिसर्च सेन्टर एंड सोलुसन्स प्रा.लि. बाट खनियाबास गाउँपालिकाको लागि बनाइएको!!
Ward Contact Number:
9851186014