FAQs Complain Problems

वडा नं ५

वडा न. ५, स्थानीय तह स्थापना अगाडिको सत्यदेवी गा.बि.स. सम्पूर्ण ओगटेको वडा हो। यो वडाले पुर्बी क्षेत्रमा खनियाबास गाउँपालिकाको मध्य भेग देखि तल्लो भेगसम्म सम्पूर्ण क्षेत्र ओगटेको छ।

यस वडाको जनसंख्या अन्य ४ वडा को तुलनामा बढी रहेको छ।

यस गाउँपालिकाको अध्यक्ष रविन कुमार तामाङ हुनुहुन्छ।

यस वडामा मोति गुफा, बच्छ्ला देबी को मन्दिर जस्ता अतुलनीय प्राकृतिक तथा संस्कृतिक सम्पति रहेको छ।यसै वडा मा रहेको बच्छ्ला मा.वि. को स्कूल ग्राउन्डलाइ क्षत्रीय रंगाशाला बनाउने कार्य पनि भर्खर नै सुरु भएको छ।

यस गाउँपालिकाको जनप्रतिनिधि विवरण निम्नानुसार रहेको छ:-

    • वडा नं.५
      • वडा अध्यक्ष
        • नाम: रविन कुमार तामाङ
        • फोन नं.: ९८६१३०७९५४
      • वडा सदस्य
        • नाम: रविन्द्र जंग विजय तारा तामाङ
        • फोन नं.: ९८४१९७२७२२
      • वडा सदस्य
        • नाम: सुक बहादुर तामाङ
        • फोन नं.: ९८६१८१७७३०
      • वडा महिला सदस्य
        • नाम: रण माया गुरुङ
        • फोन नं.: ९७४१८३५८०८
      • वडा महिला दलित सदस्य
        • नाम: माया बि.क.
        • फोन नं.: ९७४५३०५४७६
Ward Contact Number: 
9751065222