ताजा समाचार
खनियाबास गाउँपालिकामा गरिएको UG-5 कार्यक्रमको केहि झलकहरु
खनियाबास गाउँकार्यपालिकाको कार्यालयको आर्थिक सहयोग तथा धम्म्काया फाउन्डेसन र युनिभर्सल गुड्नेस-५को प्राविधिक सहयोगमा यहि खनियाबास गाउँपालिका-०४, दार्खा, गणेशकुण्ड मा.वि.मा १२ दिने पालिकास्तरीय UG-५ तालिम कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रम तिन चरणमा सम्पन्न भएको थियो ।
पहिलो चरणमा ५ दिनको लागि २६ बिद्यालयका प्रधानाध्यापक, दोस्रो चरणमा ५ दिनको लागि २६ बिद्यालयका शिक्षकहरु र तेस्रो चरणमा २ दिनको लागि पालिकामा रहेका आमा समूहका प्रतिनिधि तथा वि.व्य.स.का प्रतिनिधि सदस्यहरुलाई तालिम दिईएको थियो ।
२०८३ ज्येष्ठ १८ गते त्रिभुवन बिश्वबिद्यालयका पुर्व-रजिस्ट्रार केदार रिजालद्वारा उद्घाटन गरिएको थियो भने मिति २०८३ ज्येष्ठ ३० गते समापन कार्यक्रम गरि कार्यक्रमको विधिवत समापन गरिएको थीयो ।
Five Principles of UG-5:-
1. Cleanliness
2. Orderliness
3. Politeness
4. Punctuality
5. Meditation









