एम.आइ.एस. अपरेटर तथा फिल्ड सहायक पदको लागि राष्ट्रिय परिचय पत्र तथा पंजीकरण बिभाग द्वारा संचालन हुने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुद्रीढीकरण आयोजना कार्यन्वोयन गर्न प्रतेक स्थानीय तह मा खाताना लागिएको सम्बन्धि सूचना प्रकाशित गरिएको छ।
उपरोक्त सम्बन्धमा ढुंगा, गिट्टी, बालुवाको संकलन कार्य बाट कर असुल गर्नु पर्ने भएकोले यस सूचनामा उल्लेख भए बमोजिमको आवश्यक कागजात सहित शिलबन्दी बोलपत्र यस कार्यालयमा पेश गर्नु हुन अनुरोध गर्दछौ।
बिस्तृत जानकारीको लागि यस संगै संग्लग्न पी.डी.एफ. फाइल download गरेर हेर्न सक्नु हुन्छ।
यहि मिति २०७६ साल कार्तिक २३ र २४ गतेका दिन खनियाबास गाउँपालिका वडा नं.४ स्थित दार्खा स्वास्थ्य चौकी, गङ्गम्राङ्गमा नि:शुल्क स्वास्थ्य शिबिर संचालन हुने भएकोले समयमै सम्पर्क गरि मौकाको फाइदा उठाउनु होस्।
खनियाबास गाउँपालिका आ.व. २०७६/७७ क बार्षिक योजना संकलनका लागि वडा भेला भईरहेकाले प्रत्येक वडाका बासिन्दालाई वडा भेला हुने मिति समय र स्थानको बारेमा सम्बन्धित वडा कार्यालयबाट जानकारी लिई सक्रियतापुर्बक सहभागी हुन सबैलाई अनुरोध गरिन्छ।
सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले विगत २५ बर्षदेखि भूमि अधिकारबाट वञ्चित, गरीव, दलित भूमिहीन, मोहीहरुको हक अधिकारका लागि पैरवी गर्दै आईरहेको छ । साथै समुदाय तहका भूमि सम्बन्धि सवाल र ती सवालको सम्बोधनका लागि बिकल्पसहितको नीतिगत पैरवी गर्दै आईरहेको छ । हाल स्थानीय, प्रदेश र संघीय सरकारलाई भूमि स
खनियाबास गाउँपालिकाको कार्यालय अगाडी वडा नं. ४ चौकीटोल दार्खामा भएको लागु पदार्थ दुर्व्यसन तथा महिला हिम्सा बिरुद्धको जनचेतना कार्यक्रम बि.सं. २०७५ साल चैत्र २१ गते सम्पन्न भयो।