FAQs Complain Problems

सूचना तथा समाचार

पकेट विकास कार्यक्रमको लागि प्रस्ताब आव्हान सम्बन्धि सूचना।।।

यसै सुचनाको साथसाथै पकेट बिकास कार्यक्रमको लागि प्रताब आव्हान गर्दा चाहिने निबेदनको ढांचा पनि समाबेश छ।

मल बिक्रेता छनौट प्रक्रियाको लागि निबेदन पेश गर्ने सम्बन्धि सूचना।।।

यस खनियाबास गाउँपालिकाबाट मल बिक्रेता छनौट प्रक्रियाको लागि निबेदन पेश गर्ने सम्बन्धि सूचना प्रकाशित गरिएको छ।

सहकारी संस्था, फर्म वा कम्पनीको संक्षिप्त विवरण भर्ने ढांचा यसै सूचना संगै संग्लग्न गरिएको छ।

Pages

//