यहि मिति २०७७ साल असोज ३० गते कार्यालयमा आबश्यक विभिन्न पदहरुको लिईएको लिखित तथा अन्तरबार्ता (कार्यालय सहायकको सिप परिक्षण सहित) मा उक्त परिक्षाको नतिजा तथा शैक्षिक योग्यता, अनुभव आदिको आधारमा यसै संग संग्लग्न कागजात अनुसार नतिजा प्रकाशन गरिएको छ।
यस खनियाबास गाउँपालिकाले करार सेवामा कर्मचारी भर्ना गरन निम्न पदहरुको लागि संक्षिप्त योग्यता सुची, मिति २०७७/०६/१७ गते लिईएको लिखित परिक्षा र अन्तरबार्तामा मुल्यांकन समितिबाट सिफारिश भए अनुसार सफल हुनु भएका र बैकल्पिक उम्मेदवारमा पर्नु भएका तपशिल बमोजिमका उम्मेदवारहरुको मर्यादा क्रम अनुसार अन्तिम