ताजा समाचार
संक्षिप्त सुची प्रकाशन बारेको अत्यन्त जरुरि सूचना।।।
यस खनियाबास गाउँपालिकाले यहि सुचनामा रहेका विभिन्न पदहरुमा करार सेवामा कर्मचारी भर्नाको लागि बिज्ञापन प्रकाशन गरि दरखास्त आह्वान गरेकोमा तोकिएको समय अवधि भित्र प्राप्त हुन आएका आबेदनहरुको प्रारम्भिक चेकजांच गर्दा आबश्यक कागजात र योग्यता पुगेका सूचनामा सुचिकृत बमोजिमका उम्मेदवारहरुको छोटो सुची (SHORT LIST) तयार गरि सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।