FAQs Complain Problems

व्यक्तिगत घटना दर्ता सम्बन्धि नागरिक बडापत्र

व्यक्तिगत घटना दर्ता सम्बन्धि नागरिक बडापत्र निम्नानुसार रहेको छ।

यस बडापत्रमा:-

घटना दर्ताको निम्न विवरण सच्याउन आवस्यक पर्ने कागजातहरु सम्बन्धमा

1.जन्मदर्ता संसोधन:-

  • जन्म मिति सच्याउनको लागि
  • जन्म दर्तामा नाम संसोधनको गर्न लागि
  • जन्म स्थान सच्याउनको लागि 

2.मृत्यु दर्तामा संसोधनको लागि:-

  • नाम संसोधन
  • मृत्यु मिति सच्याउने सम्बन्धमा

3.बिबाह दर्ता प्रमाणपत्रमा संसोधन सम्बन्धमा:-

  • दुलाहा दुलहीको नाम संसोधन सम्बन्धमा
  • बिबाह मिति सच्याउने सम्बन्धमा

4.बसाइसराई सम्बन्धि संसोधनको लागि:-

  • बसाइसराईको उमेर संसोधन सम्बन्धमा

5.सम्बन्ध बिच्छेद सम्बन्धमा:-

 

घटना दर्ताको विवरण सच्याउन कसले निबेदन दिने भन्ने सम्बन्धमा

1.जन्म दर्ताको विवरण सच्याउन कस्ले निबेदन दिने

2.मृत्यु दर्ताको विवरण सच्याउन कस्ले निबेदन दिने 

3.बिबाह दर्ताको विवरण सच्याउन कस्ले निबेदन दिने

4.सम्बन्ध बिच्छेदको विवरण सच्याउन कस्ले निबेदन दिने

5.बसाइसराई दर्ताको निबेदन सच्याउन कस्ले निबेदन दिने

यी सम्पूर्ण घटना दर्ता सच्याउनको लागि​

  • काम सम्पन्न हुने मिति:
    • बडापत्रमा उल्लेखित कागजात पेश गरेको मितिले ३ दिन भित्रमा
  • जिम्मेवार निकाय/व्यक्ति:
    • शाखाका शाखा अधिकृत
    • डेमोग्राफर
  • उजुरी सुन्ने व्यक्ति निकाय
    • पन्जिकाधिकारी
    • रजिस्ट्रार

 

बिस्तृत रुपमा अध्धयन गर्नको लागि तल रहेको पी.डी.एफ. फाइल download गरेर हेर्न सक्नु हुन्छ।

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: