Submitted on: Tue, 07/16/2024 - 13:30
नेपालकाे बागमती प्रदेश स्थित धादिंङ जिल्लाको खनियाबास गाउँपालिका र थाईल्याण्डको Khlong Sam Subdistrict Administrative Organization बिच शिक्षा क्षेत्रकाे बिकास र अन्य आपसी हितका विषयमा समन्वय र सहकार्यको लागि आज मिति २०८१ साल श्रावण १ गते मंगलवार तदनुसार 16 July 2024 का दिन थाईल्याण्डको पथुमथानी मा द्विपक्षिय सम्झौता सम्पन्न भएको छ । नेपालको तर्फबाट बागमती प्रदेश साँसद माननीय सुष्पा भुजेल न्यौपाने तथा थाईल्याण्डको तर्फबाट พระถาวร วรรณพงษ์ श्रद्धेय भिक्षु थावन थावोरो भन्तेज्यूको विशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा खनियाबास गाउँपालिकाको तर्फबाट अध्यक्ष श्री रण बहादुर तामांङ हस्ताक्षर गर्