ताजा समाचार
खनियाबास गा.पा. मा बनाउन लागिएको कृषि बिज्ञान केन्द्रको संचालनको बिषयमा राष्ट्रिय योजना आयोगमा छलफल गर्दै
राष्ट्रिय योजना आयोगमा राष्ट्रिय योजना आयोगका सदस्य श्री डा. दिलबहादुर गुरुङ, कृषि तथा बन बिज्ञान विश्वबिद्यालयका उपकुलपति प्रो. पुण्य प्रसाद रेग्मीज्युसंग खानियबास गाउँपालिका अध्यक्ष श्री रणबहादुर तामाङ र कृषि प्राबिधिक पुष्कल श्रेष्ठले यस गा.पा. मा निर्माण गर्न लागिएको कृषि बिज्ञान केन्द्रको संचालन बिषयमा छलफल गर्नु हुँदैको एक झलक