ताजा समाचार
खनियाबास गाउँपालिकाको आयोजना तथा पुर्णिमा-बिहानी परियोजना संगको सहकार्यमा अपाङ्गता परिचय पत्र वितरण शिबिर।।।।।।
खनियाबास गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचय पत्र वितरण गरेको छ। पौष १ गते खनियाबास वडा नं.१ र २ को लागि २ नं. वडा कार्यालय झार्लाङमा र वडा नं.३,४ र ५ का लागि पौष ३ गते खनियाबास गाउँपालिकाको कार्यालयमा परिचय पत्र वितरण शिबिर संचालन गरि १६६ जना लाइ परिचय पत्र वितरण गरिएको थियो।