ताजा समाचार
खनियाबास ग्रामिण अस्पताल समुद्घाटन कार्यक्रम
यहि मिति २०७७ साल मङ्सिर १५ गते खनियाबास ग्रामिण अस्पताल समुद्घाटन कार्यक्रम सम्पन्न भयो।
उक्त कार्यक्रमको प्रमुख अतिथि दिलमान तामाङ तथा बिशेष अतिथि पर्शुराम तामाङ रहनु भएको थियो।
उक्त कार्यक्रम धादिङ जिल्लाका विभिन्न विशिष्ट अतिथि तथा पालिकाका सम्पूर्ण सरोकारवालाहरुको संलग्नतामा भव्यताका साथ् सम्पन्न भएको थियो।
कार्यक्रम भएको स्थान, समय र मिति:-
- स्थान:-खानियाबास गा.पा. दार्खामा अवस्थित साबिक दार्खा हेल्थ पोस्ट।
- समय:- दिनको १२ बजे देखि।
- मिति:-२०७७ साल मङ्सिर १५ गते।