ताजा समाचार
खनियाबास गाउँपालिकाबाट प्रबाह हुने सेवा,बस्तु तथा बिकाश निर्माणको प्रभाबकारीता बिषयक सार्बजनिक सुनुवाई
यहि मिति २०७ साल मङ्सीर १३ गते शनिबार खनियाबास गाउँपालिका प्रांगणमा 'खनियाबास गाउँपालिकाबाट प्रबाह हुने सेवा,बस्तु तथा बिकाश निर्माणको प्रभाबकारीता बिषयक सार्बजनिक सुनुवाई' कार्यक्रम संचालन भयो।
उक्त कार्यक्रम खनियाबास गाउँपालिकाको आयोजना तथा पुर्णिमा-बिहानी परियोजनाको सहकार्यमा सम्पन्न भएको थियो।