ताजा समाचार
खनियाबास गा.पा. द्वारा विभिन्न समयमा गरिएको परीक्षा मार्फत सफल कर्मचारी नियुक्ति कार्यक्रम।।।
खनियाबास गाउँपालिकामा मिति २०७७ साल अशोज १७, २४, २५ तथा ३० गते भएको विभिन्न परिक्षाहरुबाट सफल भएका विभिन्न उम्मेदवारहरुको कर्मचारी नियुक्ति कार्यक्रम सम्पन्न भयो।
कार्यक्रम भएको स्थान, समय र मिति:-
- स्थान:-खनियाबास गाउँपालिकाको कार्यालय, चौकी टोल, दार्खा, धादिङ।
- समय:- बेलुकाको ५ बजे।
- मिति:-२०७७ साल कार्तिक १६ गते।