ताजा समाचार
बोलपत्र आव्हान सम्बन्धि सूचना
आ.व. ०७६/०७७ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार तपशिल बमोजिम सडक निर्माणको कार्य शिलबन्दी बोलपत्रद्वारा बुझाउनु पर्ने हुदा नेपाल निर्माण ब्यबसायीबाट यस संगै संग्लग्न सूचना मा आधारित रही रीतपुर्बक शिलबन्दी बोलपत्र आव्हान गरिएको छ।
बिस्तृत जानकारीको लागि यस संगै संग्लग्न पी.डी.एफ. फाइल डाउनलोड गरि हेर्न सक्नु हुन्छ।
प्रथम पटक सूचना प्रकशित मिति:- २०७६ साल फाल्गुन २९ गते