ताजा समाचार
झोलुङ्गे पुल निर्माणको लागि पूर्व-अध्धयन गरिदै।
आँखु खोला द्वारा चिउरिबोट र नेत्रावती-३ जोड्ने झोलुङ्गे पुल निर्माणको लागि पूर्व-अध्धयन कार्य सम्पन्न भयो।
सस्पेन्सन ब्रिज डिभिजन को सहयोगमा बन्न लागेको उक्त पुलको पुर्ब-अध्धयन गरेर अनुसन्धान डिभिजन कार्यालयमा पथौन लागिएको हो।
उक्त पुलको निर्माणले खनियाबास गाउँपालिका तथा नेत्रावती गाउँपालिकाका धेरै घरधुरीलाई लामो बाटो तथा खोला तरेर आउनु पर्ने बाध्यता कम हुने आशा गरिएको छ।
सर्भे भएको स्थान, समय र मिति:
- स्थान:-खानियाबास-४ चिउरिबोट
- मिति:-२०७६ कार्तिक २८ गते
- समय:-दिउसो १२ बजे
उक्त सर्भे गर्दाका फोटो हरु यस संगै संग्लग्न गरिएको छ।