ताजा समाचार
स्वास्थ्य संयोजक पूर्णध्वज श्रेष्ठ बिदाई कार्यक्रम
यस खानियाबस गाउँपालिका तथा साबिक सत्यदेवी गा.बि.स. मा १९ वर्ष देखि स्वास्थ्य संयोजक को रुपमा सेवा दिदै आउनु भएका स्वास्थ्य संयोजक पूर्णध्वज श्रेष्ठ ज्युको बिदाई कार्यक्रम सम्पन्न भयो।
उक्त बिदाई कार्यक्रममा खनियाबास गाउँपालिकाको उप स्वास्थ्य संयोजक आइत ब. गोम्जा द्वारा बिदाई भाषणको साथ उद्घाटन भएको थियो।
कार्यक्रम भएको स्थान, मिति र समय:-
- स्थान:-खनियाबास गाउँपालिकाको कार्यालय, दार्खा, चौकी टोल
- मिति:-२०७६ साल कार्तिक महिनाको १७ गते
- समय:-साँझको ५ बजे
उक्त कार्यक्रमको झलकहरु यसै साथ संग्लग्न गरिएको छ।