ताजा समाचार
पशु आहारा सेवाको "पशु आहारा राष्ट्रिय अभियान कार्यक्रम"
पशु आहारा सेवाको "पशु आहारा राष्ट्रिय अभियान कार्यक्रम" अन्तर्गत "बहु बर्षीय डाले तथा भुइँ घाँसका बिरुवा वितरण कार्यक्रम" खनियाबास गाउँपालिकामा पशु सेवा केन्द्र खनियाबास द्वारा संचालन गरि भव्यता क साथ समपन्न गरियो।
कार्यक्रम भएको स्थान तथा समय:-
- स्थान:- खनियाबास गाउँपालिकाको कार्यालय वडा नं. ४ दार्खा, धादिंग
- मिति:- २०७६ जेष्ठ ३१ गते शुक्रबार
- समय:- बिहान ९ बजे देखि १२ बजे सम्म
कार्यक्रमको झलक हरु यस संगै संग्लग्न गरिएको छ।