ताजा समाचार
राजस्व सुधार कार्ययोजना (revenue improvement action plan)
यो डकुमेन्ट राजस्व सुधार कार्ययोजनाको लागि बनाइएको मस्यौदा प्रतिबेदनको हो।
यो प्रतिबेदन बनाउनको लागि "पुर्णिमा : भुकम्प पश्चातको पुनर्लाभमा बेलायती सहयोग नियोगको सहयोग" को सहयोग रहेको छ।
यस डकुमेन्टमा रहेको बिषयसूची निम्नानुसार रहेका छन्।
बिषयसूची:-
- परिच्छेद-१ परिचय
- प्रतिबेदनको बारेमा
- राजस्व सुधार योजनाको आबश्यक्ता
- कार्यक्रमको उद्धेश्य
- अध्ययन तथा कार्य संचालन बिधि तथा प्रक्रिया
- सन्दर्भ सामग्री संकलन तथा अध्ययन
- तथ्यांक / सूचना संकलन फारम तथा सुची विकास
- तथ्यांक तथा विवरण संकलन
- तथ्यांक विश्लेषण तथा मस्यौदा कार्ययोजना तयारी
- कार्ययोजना मस्यौदा प्रतिबेदन सम्बन्धित पक्ष समक्ष पेश
- प्रतिबेदनको अन्तिम रुप
- अध्ययनको सिमा
- परिच्छेद-२ गाउँपालिकाको संक्षिप्त परिचय
- गाउँपालिकाको संक्षिप्त परिचय
- गाउँपालिकाको संगठन संरचना तथा मानविय संसाधन
- गाउँपालिकाको भौतिक सम्पति
- परिच्छेद-३ स्थानीय तहको राजस्व अधिकार तथा आय सम्भाव्यता
- स्थानीय तहको राजस्व अधिकार सम्बन्धि संबैधानिक तथा कानुनी व्यवस्था
- आन्तरिक आय परिचालनको बर्तमान व्यवस्था
- आन्तरिक स्रोत तर्फका राजस्व संकलनको प्रमुख क्षेत्र र सम्भावना विश्लेषण
- कर राजस्व
- गैरकर राजस्व
- परिच्छेद-४ गाउँपालिकाको राजस्व परिचालनको अवस्था र संस्थागत क्षमता
- राजस्व परिचालन सम्बन्धि मिति
- बिगतको आय परिचालनको अवस्था
- आय संकलनको संस्थागत ब्यबस्था तथा क्षमता
- राजस्व परिचालनमा रहेका सवालहरु
- परिच्छेद-५ राजस्व सुधार कार्ययोजना
- गाउँपालिकाको राजस्व सुधार कार्ययोजना
- परिच्छेद-६ गाउँपालिकाको आय प्रक्षेपण
- राजस्व सुधार कार्ययोजनाका आधारमा राजस्व प्रक्षेपण
- गाउँपालिकाको आगामी ३ आर्थिक बर्षको आन्तरिक आयको प्रक्षेपण
- राजस्व सुधार सम्बन्धि निष्कर्ष तथा सुझाबहरु
यस डकुमेन्टमा रहेका अनुसूचीहरु निम्नानुसार छन्।
अनुसूची:-
- अनुसूची-१ सन्दर्भ सामग्रीहरु
- अनुसूची-२ तथ्यांक / सूचना संकलनका लागि प्रयोग गरिएको फारम तथा सुची
- अभिमुखीकरण तथा कार्ययोजना तर्जुमा कार्यशालाको तालिका तथा उपस्थिति विवरण
यस डकुमेन्टमा रहेका तलिका सुचीहरु निम्नानुसार रहेका छन्।
तालिका सुची:-
- तालिका १ :तथ्यांक सूचना संकलन कार्यदल
- तालिका २:गाउँपालिकामा कार्यरत कर्मचारीको विवरण
- तालिका ३:गाउँपालिकाको अन्तरिक आय परिचालनको वर्तमान अवस्था
- तालिका ५:घरजग्गा बहाल करको सम्भाव्यता विश्लेषण विवरण
- तालिका ६:नक्सापास दस्तुर सम्भावना विवरण
- तालिका ७:सिफारिश तथा प्रमाणित दस्तुर सम्भावना विश्लेषण विवरण
- तालिका ८:पर्यटन शुल्कको सम्भाव्यता विवरण
- तालिका ९:खानेपानी महशुलको सम्भाव्यता विवरण
- तालिका १०:बिध्धुत महशुल सम्भाव्यता विवरण
- तालिका ११:राजस्व परामर्श समिति
- तालिका १२:गाउँपालिकाको ३ बर्षको राजस्वको स्थिति
- तालिका १३:राजस्व सुधार कार्ययोजना
- तालिका १४:राजस्व सुधार कार्ययोजनाका आधारमा आय प्रक्षेपणका आधारहरु
- तालिका १५:गाउँपालिकाको चालु आ.व. को अनुमान तथा आगामी ३ बर्षको आय प्रक्षेपण
- तालिका १६:गाउँ पालिकाको प्रक्षेपित आय संरचना
माथि रहेका बिषयसूची, अनुसूची तथा तालिका सुचीमा रहेका विषयबस्तुको बारेमा बिस्तृत जानकारीको लागि तल रहेको पी.डी.एफ. फाइल download गरेर हेर्न सक्नु हुन्छ।