ताजा समाचार
बसाइ सराइ नमुना फारम-खनियाबास गाउपालिका
बसाइ सराइ नमुना फारम-खनियाबास गाउपालिका को ढांचा यसप्रकार रहेको छ ।
यस नमुना फारम अनुसार बसाइसराई गर्दा भर्नुपर्ने विवरणहरु:-
सूचकले भर्ने:-
- बसाइसराई विवरण
- हालको पूर्ण ठेगाना तथा सरिजाने ठाउँको पूर्ण ठेगाना
- बसाइसराईको मिति वि.सं. तथा ई.सं. मा
- बसाइसराई को कारण:
- नोकरी, व्यापार ब्यबसाय, घरबास , अध्धयन /शिक्षा तथा अन्य कुनै भए खुलाउनु पर्ने
- बसाइसराई गर्ने परिवारका सदस्यहरुको विवरण
- पुरा नाम थर
- जन्म दर्ता नं.
- जन्म मिति
- लिङ्ग
- नागरिकता प्रमाणपत्रको विवरण:
- नं
- जारी मिति
- जारी गर्ने जिल्ला
- सूचक संगको नाता
- बसाइ सरि जाने/नजाने
- फारम भरेको मिति
- सुचकको सहि छाप
- दायाँ
- बायाँ
स्थानीय पन्जिकधिकारीले भर्ने:-
- स्थानीय पन्जिकधिकारीको हस्ताक्षर
- स्थानीय पन्जिकाधिकरिको नाम
- कर्मचारीको संकेत नं./ परिचय नं.
- फारम दर्ता नं./फारम दर्ता मिति
- कार्यालयको छाप
सूचना फारम संग संलग्न गर्नुपर्ने कागजातहरु :-
- सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बसाईसराईको लगत हस्तान्तरण फारमको सक्कल प्रति
पुनश्च:३५ दिनभित्र बसाई सरि जाने ठेगानाको स्थानीय पन्जिकाधिकरिको कार्यालयमा यो सूचना फारम दर्ता गर्नु पर्नेछ।
बिस्तृत जानकारीको लागि तल रहेको पी.डी.एफ. फाइल download गर्न सक्नु हुन्छ।