ताजा समाचार
सम्बन्ध बिच्छेद नमुना फारम-खनियाबास गाउपालिका
सम्बन्ध बिच्छेद नमुना फारम-खनियाबास गाउपालिकाको ढांचा यसप्रकार रहेको छ।
यस नमुना फारम अनुसार सम्बन्ध बिच्छेद गर्दा भर्नुपर्ने विवरणहरु:-
सूचकले भर्ने:-
- सम्बन्ध बिच्छेद सम्बन्धि विवरण
- सम्बन्ध बिच्छेद गर्ने अदालतको किसिम
 - अदालतको ठेगाना तथा निर्णय नं.
 - बिदेशी अदालत भएमा कसरि विवरण भर्ने
 - अदालतको निर्णय मिति (वि.सं. तथा ई.सं. दुबैमा)
 - बिबाह दर्ता नं.
 
 - पति पत्नीको विवरण
- पुरा नाम (नेपाली र अंग्रेजी दुबैमा)
 - जन्म मिति
- वि.सं. तथा ई.सं. दुबैमा
 - जन्म दर्ता नं. तथा नागरिकता प्रमाणपत्र नं.
 - बिदेशी नागरिक भएमा पासपोर्ट नं. , देश र जारी मिति
 
 - सम्बन्ध बिच्छेद हुनु अगाडिको बिस्तृत ठेगाना
 - बाजेको नाम थर(नेपाली तथा ईंग्लिश दुबैमा)
 - बाबुको नाम थर(नेपाली तथा ईंग्लिश दुबैमा)
 - आमाको नाम थर(नेपाली तथा ईंग्लिश दुबैमा)
 
 - बिबाह भएको मिति (वि.सं. तथा ई.सं. दुबैमा)
 - बैबाहिक सम्बन्धबाट पाएको सन्तान संख्या
 - सुचकको विवरण
- नाम थर
 - बिस्तृत ठेगाना
 - स्वदेशी भएमा
- नागरिकता प्रमाणपत्र नं. तथा
 - परिचय पत्र नं.
 
 - बिदेशी नागरिक भएमा
- राहदानी नं.
 - जारी गर्ने देशको नाम
 
 - फारम भरेको मिति
 - सुचकको सहि छाप
- दायाँ
 - बायाँ
 
 
 
स्थानीय पन्जिकाधिकारिले भर्ने:-
- स्थानीय पन्जिकाधिकारीको नाम
 - कर्मचारी संकेत नं.
 - परिचय नं.
 - फारम दर्ता नं. तथा मिति
 - परिवारको लगत नं.
 - कार्यालय (गाउँपालिका /वडा नं.)
 
संलग्न गर्नुपर्ने कागजातहरु:-
- सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 - अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रतिलिपि
 
बिस्तृत जानकारीको लागि तल रहेको पी.डी.एफ. फाइल download गर्न सक्नु हुन्छ।