FAQs Complain Problems

लागु पदार्थ दुर्व्यसन र महिला हिम्सा बिरुद्द को जनचेतना कार्यक्रम चैत्र २१ गते

खनियाबास गाउँपालिकाको कार्यालय अगाडी वडा नं. ४ चौकीटोल दार्खामा भएको लागु पदार्थ दुर्व्यसन तथा महिला हिम्सा बिरुद्धको जनचेतना कार्यक्रम बि.सं. २०७५ साल चैत्र २१ गते सम्पन्न भयो।
उक्त कार्यक्रममा लागु पदार्थ दुर्ब्यशनका समस्या निम्त्याउने तथा दुर्व्यसन तर्फ धकेल्ने सम्पूर्ण कुरा बन्द गर्ने निर्णय भएको छ।
साथै बढ्दै गएको महिला हिम्सा बिरुद्ध कडा कदम चल्ने बिषय मा पनि  निर्णय भई यस बारेमा जनचेतना फैलाउने काम पनि भएको छ।

 

कार्यक्रम भएको स्थान र मिति:-

  • मिति :- २०७५ चैत्र २१ गते
  • स्थान :- खनियाबास गा.पा. कार्यालय, चौकीटोल वडा नं.४, दार्खा धादिंग।

 

उक्त कार्यक्रमका केहि झलकहरु फोटोको रुपमा यस संगै संलग्न गरिएको छ।

आर्थिक वर्ष: