FAQs Complain Problems

स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५

स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन गर्ने सम्बन्धी नमूना कार्यविधि, २०७५ निम्न अनुसार रहेको छ।

यस डकुमेन्टमा खनियाबास गाउँपालिकामा करारमा प्राबिधिक कर्मचारी ब्यबस्थापन गर्ने सम्बन्धि कार्यविधि , २०७५ रहेको छ।

यस डकुमेन्टमा निम्न सम्बन्धि जानकारी रहेको छ।:-

  • कार्यविधि को संक्षिप्त नाम र प्रारम्भ
  • कार्यविधि मा रहेको विभिन्न शब्दको अर्थ र परिभाषा
  • कार्यविधि लागु हुने क्षेत्र र सेवा
    • इञ्जिनियरिङ्ग, कृषि, पशु, बन, स्वास्थ्य सेवा, अन्य कुनै प्राबिधिक सेवासंग सम्बन्धित।
  • छनौट सम्बन्धि ब्यबस्था
  • पदपूर्ति समिति
  • सूचीकरणको विवरण प्रकाशन गर्ने
  • करार गर्ने
  • कार्य शर्त, पारिश्रमिक र अवधि
  • करार समाप्ति
  • बिबिध

अनुसूची:-

  • अनुसूची:१ सम्बन्धित कर्यबिबरणको ढांचा
  • अनुसूची:२ सम्बन्धित आबेदनको ढांचा
  • अनुसूची:३ सम्बन्धित दरखास्त फारमको ढांचा
  • अनुसूची:४ सम्बन्धित करार सम्झौताको ढांचा
  •  अनुसूची:५ सम्बन्धित करार सूचना पत्रको ढांचा

 

कार्यविधिको बारेमा बिस्तृत रुपमा हेर्नको लागि तल रहेको पी. डी. एफ. फाइल डाउन्लोड गर्न सक्नु हुन्छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: