ताजा समाचार
सुची तयार गरि निबेदन पठाउने बारे।
श्री सबै वडा कार्यालय
बिषय: सुची तयार गरि निबेदन पठाउने बारे।
त्यस वडा कार्यालयमा बेरोजगार दर्ताको लागि प्राप्त निबेदन हरुको सुची तयार गरि निबेदन को सुची र सक्कलै निबेदन खनियाबास गाउँपालिकाको रोजगार सेवा केन्द्रमा पठाईदिनुहुन अनुरोध गर्दछु।
रोजगार संयोजक, खनियाबास गाउँपालिका, रोजगार सेवा केन्द्र