FAQs Complain Problems

सम्बन्ध बिच्छेद नमुना फारम-खनियाबास गाउपालिका

सम्बन्ध बिच्छेद नमुना फारम-खनियाबास गाउपालिकाको ढांचा यसप्रकार रहेको छ।

यस नमुना फारम अनुसार सम्बन्ध बिच्छेद गर्दा भर्नुपर्ने विवरणहरु:-

सूचकले भर्ने:-

  • सम्बन्ध बिच्छेद सम्बन्धि विवरण
    • सम्बन्ध बिच्छेद गर्ने अदालतको किसिम
    • अदालतको ठेगाना तथा निर्णय नं.
    • बिदेशी अदालत भएमा कसरि विवरण भर्ने
    • अदालतको निर्णय मिति (वि.सं. तथा ई.सं. दुबैमा)
    • बिबाह दर्ता नं.
  • पति पत्नीको विवरण
    • पुरा नाम (नेपाली र अंग्रेजी दुबैमा)
    • जन्म मिति
      • वि.सं. तथा ई.सं. दुबैमा
      • जन्म दर्ता नं. तथा नागरिकता प्रमाणपत्र नं.
      • बिदेशी नागरिक भएमा पासपोर्ट नं. , देश र जारी मिति
    • सम्बन्ध बिच्छेद हुनु अगाडिको बिस्तृत ठेगाना
    • बाजेको नाम थर(नेपाली तथा ईंग्लिश दुबैमा)
    • बाबुको नाम थर(नेपाली तथा ईंग्लिश दुबैमा)
    • आमाको नाम थर(नेपाली तथा ईंग्लिश दुबैमा)
  • बिबाह भएको मिति (वि.सं. तथा ई.सं. दुबैमा)
  • बैबाहिक सम्बन्धबाट पाएको सन्तान संख्या
  • सुचकको विवरण
    • नाम थर
    • बिस्तृत ठेगाना
    • स्वदेशी भएमा
      • नागरिकता प्रमाणपत्र नं. तथा
      • परिचय पत्र नं.
    • बिदेशी नागरिक भएमा
      • राहदानी नं.
      • जारी गर्ने देशको नाम
    • फारम भरेको मिति
    • सुचकको सहि छाप
      • दायाँ
      • बायाँ

स्थानीय पन्जिकाधिकारिले भर्ने:-

  • स्थानीय पन्जिकाधिकारीको नाम
  • कर्मचारी संकेत नं.
  • परिचय नं.
  • फारम दर्ता नं. तथा मिति
  • परिवारको लगत नं.
  • कार्यालय (गाउँपालिका /वडा नं.)

संलग्न गर्नुपर्ने कागजातहरु:-

  • सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रतिलिपि

 

बिस्तृत जानकारीको लागि तल रहेको पी.डी.एफ. फाइल download  गर्न सक्नु हुन्छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: