ताजा समाचार
लैंगिक समानता तथा तथा सामाजिक समाबेशीकरण परिक्षण प्रतिबेदन, फाल्गुन, २०७६
गत वर्ष २०७६ साल माघ महिनामा यस खनियाबास गाउँपालिकामा लैंगिक उत्तरदायी तथा सामाजिक बजेट परिक्षण गर्न सहभागितामुलक प्रक्रिया अवलम्बन गरिएको थियो।
यस परिक्षण कार्यमा निम्नलिखित विधिहरुको प्रयोग गरिएको थियो।
- दस्ताबेजहरुको अध्धयन
- सहभागितामुलक १ दिने गोष्ठी
- मुख्य सूचकहरुसंगको अन्तरबार्ता
- समूह छलफल तथा स्थलगत भ्रमण
यस संगै विभिन्न सूचकहरुको प्रयोग गरेर यस गाउँपालिकाको सामाजिक परिक्षण गरिएको छ।
र यस प्रतिबेदनको बिस्तृत जानकारी यस संगै संग्लग्न डकुमेन्टमा रहेको छ।