FAQs Complain Problems

राजस्व सुधार कार्ययोजना (revenue improvement action plan)

यो डकुमेन्ट राजस्व सुधार कार्ययोजनाको लागि बनाइएको मस्यौदा प्रतिबेदनको हो।

यो प्रतिबेदन बनाउनको लागि "पुर्णिमा : भुकम्प पश्चातको पुनर्लाभमा बेलायती सहयोग नियोगको सहयोग" को सहयोग रहेको छ।

यस डकुमेन्टमा रहेको बिषयसूची निम्नानुसार रहेका छन्।

बिषयसूची:-

  • परिच्छेद-१ परिचय
    • प्रतिबेदनको बारेमा
    • राजस्व सुधार योजनाको आबश्यक्ता
    • कार्यक्रमको उद्धेश्य
    • अध्ययन तथा कार्य संचालन बिधि तथा प्रक्रिया
      • सन्दर्भ सामग्री संकलन तथा अध्ययन
      • तथ्यांक / सूचना संकलन फारम तथा सुची विकास
      • तथ्यांक तथा विवरण संकलन
      • तथ्यांक विश्लेषण तथा मस्यौदा कार्ययोजना तयारी
      • कार्ययोजना मस्यौदा प्रतिबेदन सम्बन्धित पक्ष समक्ष पेश
      • प्रतिबेदनको अन्तिम रुप
    • अध्ययनको सिमा
  • परिच्छेद-२ गाउँपालिकाको संक्षिप्त परिचय
    • गाउँपालिकाको संक्षिप्त परिचय
    • गाउँपालिकाको संगठन संरचना तथा मानविय संसाधन
    • गाउँपालिकाको भौतिक सम्पति
  • परिच्छेद-३ स्थानीय तहको राजस्व अधिकार तथा आय सम्भाव्यता
    • स्थानीय तहको राजस्व अधिकार सम्बन्धि संबैधानिक तथा कानुनी व्यवस्था
    • आन्तरिक आय परिचालनको बर्तमान व्यवस्था
    • आन्तरिक स्रोत तर्फका राजस्व संकलनको प्रमुख क्षेत्र र सम्भावना विश्लेषण
      • कर राजस्व
      • गैरकर राजस्व
  • परिच्छेद-४ गाउँपालिकाको राजस्व परिचालनको अवस्था र संस्थागत क्षमता
    • राजस्व परिचालन सम्बन्धि मिति
    • बिगतको आय परिचालनको अवस्था
    • आय संकलनको संस्थागत ब्यबस्था तथा क्षमता
    • राजस्व परिचालनमा रहेका सवालहरु
  • परिच्छेद-५ राजस्व सुधार कार्ययोजना
    • गाउँपालिकाको राजस्व सुधार कार्ययोजना
  • परिच्छेद-६ गाउँपालिकाको आय प्रक्षेपण
    • राजस्व सुधार कार्ययोजनाका आधारमा राजस्व प्रक्षेपण
    • गाउँपालिकाको आगामी ३ आर्थिक बर्षको आन्तरिक आयको प्रक्षेपण
    • राजस्व सुधार सम्बन्धि निष्कर्ष तथा सुझाबहरु

यस डकुमेन्टमा रहेका अनुसूचीहरु निम्नानुसार छन्।

अनुसूची:-

  • अनुसूची-१ सन्दर्भ सामग्रीहरु
  • अनुसूची-२ तथ्यांक / सूचना संकलनका लागि प्रयोग गरिएको फारम तथा सुची
  • अभिमुखीकरण तथा कार्ययोजना तर्जुमा कार्यशालाको तालिका तथा उपस्थिति विवरण

यस डकुमेन्टमा रहेका तलिका सुचीहरु निम्नानुसार रहेका छन्।

तालिका सुची:-

  • तालिका १ :तथ्यांक सूचना संकलन कार्यदल
  • तालिका २:गाउँपालिकामा कार्यरत कर्मचारीको विवरण
  • तालिका ३:गाउँपालिकाको अन्तरिक आय परिचालनको वर्तमान अवस्था
  • तालिका ५:घरजग्गा बहाल करको सम्भाव्यता विश्लेषण विवरण
  • तालिका ६:नक्सापास दस्तुर सम्भावना विवरण
  • तालिका ७:सिफारिश तथा प्रमाणित दस्तुर सम्भावना विश्लेषण विवरण
  • तालिका ८:पर्यटन शुल्कको सम्भाव्यता विवरण
  • तालिका ९:खानेपानी महशुलको सम्भाव्यता विवरण
  • तालिका १०:बिध्धुत महशुल सम्भाव्यता विवरण
  • तालिका ११:राजस्व परामर्श समिति
  • तालिका १२:गाउँपालिकाको ३ बर्षको राजस्वको स्थिति
  • तालिका १३:राजस्व सुधार कार्ययोजना
  • तालिका १४:राजस्व सुधार कार्ययोजनाका आधारमा आय प्रक्षेपणका आधारहरु
  • तालिका १५:गाउँपालिकाको चालु आ.व. को अनुमान तथा आगामी ३ बर्षको आय प्रक्षेपण
  • तालिका १६:गाउँ पालिकाको प्रक्षेपित आय संरचना

 

माथि रहेका बिषयसूची, अनुसूची तथा तालिका सुचीमा रहेका विषयबस्तुको बारेमा बिस्तृत जानकारीको लागि तल रहेको पी.डी.एफ. फाइल download  गरेर हेर्न सक्नु हुन्छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: