ताजा समाचार
यस खनियाबास गा.पा.का स्वास्थ्य क्षेत्र संग सम्बन्धित कर्मचारी तथा ब्यक्तीहरुलाई अत्यन्त जरुरि सूचना ।।।
हाल देशमा कोरोना भाइरस (COVID 19) को संक्रमणको कारणबाट उत्पन्न असामान्य परिस्थितिले गर्दा उत्पन्न त्रास तथा जनजीबन कष्टकर भएको सम्पूर्णलाइ जानकारी नै छ।
यस दुखद घडीमा खनियाबास गा.पा. ले आइसोलेसन वार्ड निर्माण गरिसकेको कुरा जानकारी गराउदै यस गा.पा. भित्र संस्थागत तथा निजि रुपमा कार्यरत सम्पूर्ण स्वास्थ्य क्षेत्र संग सम्बन्धित कर्मचारी तथा ब्यक्तिहरुलाई तयारी अवस्थामा रहनको लागि यस गा.पा. मा तपशिल अनुसार सुचनामा भएको ब्यक्तिहरु संग सम्पर्क राख्नु हुन अनुरोध गर्दछौं।
बिस्तृत जानकारीको लागि सूचना हेर्नु होला।