ताजा समाचार
महभिर झोलुङ्गे पूल " Field Survey "
पुर्णिमा परियोजना अन्तर्गत " WFP " को प्राबिधिक सहयोगमा निर्माण हुन गैरहेको खानियाबास गा.पा वडा नं.४ र ५ अन्तर्गत बिसन चौतारी देखि बच्छ्ला सम्मको पद मार्ग निर्माण तथा उक्त पदमार्ग अन्तर्गत महभिरमा झोलुङ्गे पूल निर्माणका लागि प्राबिधिक "Field Survey " को काम सम्पन्न गरियो।
उक्त " Field Survey " को दौरानमा गाउँपालिका अध्यक्ष ज्यु द्वारा पनि अनुगमन भएको थियो।