FAQs Complain Problems

भूमि ऐन २०७४ को प्रस्तावित नमूना

सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले विगत २५ बर्षदेखि भूमि अधिकारबाट वञ्चित, गरीव, दलित भूमिहीन, मोहीहरुको हक अधिकारका लागि पैरवी गर्दै आईरहेको छ । साथै समुदाय तहका भूमि सम्बन्धि सवाल र ती सवालको सम्बोधनका लागि बिकल्पसहितको नीतिगत पैरवी गर्दै आईरहेको छ । हाल स्थानीय, प्रदेश र संघीय सरकारलाई भूमि सम्बन्धि नीति तथा ऐन तर्जुमाका लागि सहयोग गर्दै आईरहेको छ ।

नेपालको संविधानको धारा २२६ को उपधारा (१) बाट प्रत्याभूत स्थानीय सरकार सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको परिच्छेद १५ को दफा १०२ बमोजिम गाउँपालिका/ नगरपालिका/ उपमहानगरपालिका/ महानगरपालिका सभा/ नगर सभाले ऐन बनाउन पाउने व्यबस्था गरेको छ । सामुदायिक आत्मनिर्भर केन्द्रले स्थानीय सरकार सहयोग पुग्ने उद्देश्यले भूमि ऐन, २०७४ को प्रस्तावित नमूना तयार गरेको छ । हामीलाई विस्वास छ, यस पालिकाको भूमि ऐन तर्जूमा कार्यमा यस सामाग्रीले सहयोग पुर्याउनेछ । 

बिस्तृत जानकारीको लागि तल रहेको पी.डी.एफ. फाइल हेर्न सक्नुहुन्छ। 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: