ताजा समाचार
बैठक संचालन कार्यविधि
यस डकुमेन्टमा बि.सं. २०७४/०४/०८ गाउँ कार्यपालिका बाट स्वीकृत "गाउँपालिकाको बैठक संचालन सम्बन्धि कार्यविधि -२०७४" रहेको छ।
यस डकुमेन्टमा रहेको बिषयसूची निम्नानुसार रहेको छ।
बिषयसूची:-
- प्रस्तावना
- परिभाषा (बिषय वा प्रसंगले अर्को अर्थ नलागेमा)
- वडा समितिको बैठक
- बैठक बस्ने स्थान र समय
- छलफलको बिषय
- उपस्थिति
- बैठक संचालन प्रक्रिया
- निर्णय सम्बन्धि व्यवस्था
- निर्णयको अभिलेख
- गाउँ कार्यपालिकाको बैठक:
- बैठक बस्ने स्थान र समय
- छलफलको बिषय
- उपस्थिति
- बैठक संचालन प्रक्रिया
- निर्णय सम्बन्धि व्यवस्था
- निर्णयको अभिलेख
- बाधा अड्काउ फुकाउने
- परिमार्जन तथा संसोधन
यस डकुमेन्टमा रहेको अनुसूची निम्नानुसार रहेको छ।
अनुसूची:-
- अनुसूची-१ प्रस्ताबको ढांचा
माथि उल्लेखित बिषयसूची र अनुसूचीको बारेमा बिस्तृत रुपमा जानकारी लिनको लागि तल रहेको पी.डी.एफ. फाइल download गरेर हेर्न सक्नु हुन्छ।