ताजा समाचार
बिबाह दर्ताको सूचना फारम-खनियाबास गाउपालिका
बिबाह दर्ताको सूचना फारम-खनियाबास गाउपालिकाको ढांचा यसप्रकार रहेको छ।
यस नमुना फारम अनुसार बिबाह दर्ता गर्दा भर्नुपर्ने विवरणहरु:-
सूचकले भर्ने:-
- बिबाहको विवरण
- बिबाहको किसिम
- सामाजिक परम्परा अनुसार
- बिबाह दर्ता ऐन, २०२८ अनुसार
- मुलुकी देवानी (संहिता) ऐन, २०७४ अनुसार
- बिबाह भएको मिति (वि.सं. तथा ई.सं. दुबैमा)
- बिबाह सम्पन्न भएको स्थानको बिस्तृत ठेगाना(नेपालमा भएमा)
- बिदेशमा बिबाह भएमा
- बिस्तृत ठेगाना (नेपाली र अंग्रेजी दुबैमा)
- बिबाहको किसिम
- दुलाहा दुलहीको विवरण
- पुरा नाम (नेपाली र अंग्रेजी दुबैमा)
- जन्म मिति (वि.सं. तथा ई.सं. दुबैमा)
- पूर्व बैबाहिक स्थिति
- नागरिकता प्रमाणपत्र नं./जन्मदर्ता नं.
- दर्ता बिबाह भएको भए
- दर्ता नं.
- निकाय
- बिस्तृत स्थायी ठेगाना
- बिदेशी भएमा
- राहदानी नं.
- देश
- जारी मिति
- शैक्षिक स्तर, पेशा, धर्म, जातजाति
- बाजेको नाम थर (नेपाली र अंग्रेजी दुबैमा)
- बाबुको नाम थर (नेपाली र अंग्रेजी दुबैमा)
- आमाको नाम थर (नेपाली र अंग्रेजी दुबैमा)
- सहि छाप
- दायाँ
- बायाँ
दम्पत्ति बाहेक अरु सूचक भएमा (अधिकृतनामा दिएको अवस्थामा):-
- पुरा नाम
- बिस्तृत ठेगाना
- स्वदेशी भएमा
- नागरिकता प्रमाण पत्र नं. / परिचय पत्र
- बिदेशी भएमा (नेपाली र अंग्रेजी दुबैमा)
- राहदानी नं.
- जारी गर्ने देशको नाम
- फारम भरेको मिति
- सुचकको सहि छाप
- दायाँ
- बायाँ
स्थानीय पन्जिकाधिकारीले भर्ने:-
- स्थानीय पन्जिकाधिकारीको नाम
- कर्मचारी संकेत नं. / परिचय नं.
- फारम दर्ता नं.
- फारम दर्ता मिति
- परिवारको लगत नं.
- कार्यालय (गाउँ पालिका / वडा नं.)
संलग्न गर्नुपर्ने कागजातहरु:-
- दुलाहा तथा दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- कुनै एक जना बिदेशमा रहेमा विदेश स्थित नेपाली राजदुताबासबाट प्रमाणित अधिकृत वारेसनामा
- दुलाहा तथा दुलही उपस्थित नभएमा अदालत बाट भएको नाता कायमको कागज
- दुवै जनाको हालै खिचेको अटो साइजको फोटो
बिस्तृत जानकारी को लागि तल रहेको पी.डी.एफ. फाइल download गर्न सक्नु हुन्छ।