ताजा समाचार
निर्णय प्रमाणीकरण कार्यविधी, २०७४
यस डकुमेन्टमा "खनियाबास गाउँपालिकाको निर्णय वा आदेश र अधिकार पत्रको प्रमाणीकरण (कार्यविधि) नियमावली, २०७४" रहेको छ।
कार्यपालिकाबाट यस कार्यविधि स्वीकृत मिति बि.सं. २०७४/०४/०८ रहेको छ।
यस डकुमेन्टमा रहेको बिषयसूची निम्नानुसार रहेका छन्।
बिषयसूची:-
- परिच्छेद-१ प्रारम्भ
- संक्षिप्त नाम र प्रारम्भ
- परिभाषा (बिषय र प्रसङ्गबस अर्को अर्थ नलागेमा)
- परिच्छेद-२ लिखत वा कागजातको प्रमाणीकरण कार्यविधि
- नियमको प्रमाणीकरण कार्यविधि
- नीति निर्देशिका तथा कार्यविधिको प्रमाणीकरण
- कार्यपालिकाको निर्णय तथा प्रस्तावको प्रमाणीकरण
- आदेश वा अधिकारपत्रको प्रमाणीकरण
- न्यायिक समितिको निर्णय वा आदेशको प्रमाणीकरण
- सूचना तथा तथ्यांक प्रमाणीकरण
- अन्य लिखत वा कागजातको प्रमाणीकरण
- परिच्छेद-३ सूचना तथा अभिलेख ब्यबस्थापन सम्बन्धमा
- सूचना तथा अभिलेख केन्द्र रहने
- अभिलेख ब्यबस्थित गरि राख्नु पर्ने
- सार्बजनिक गर्नुपर्ने
- परिच्छेद-४ बिबिध
- अन्य प्रचलित कानुन बमोजिम प्रमाणीकरण हुने बिषयमा असर नपर्ने
- कार्यविधि बनाउन सक्ने
- बचाउ:
यस बिषयसूची मा भएका कुराहरुलाई बिस्तृत रुपमा जानकारी लिनको लागि तल रहेको पी.डी.एफ.फाइल download गरेर हेर्न सक्नु हुन्छ।