ताजा समाचार
जलश्रोत उपयोग कार्यविधी
यस डकुमेन्टमा खनियाबास गाउँपालिकाको जलश्रोत उपयोग कार्यविधि, २०७५ रहेको छ।
गाउँपालिका क्षेत्र भित्रको भूमिगत वा भू-सतहमा रहेको जलश्रोतको समुचित उपयोग, संरक्षण, ब्यबस्थापन र बिकाश एबं त्यस्तो उपयोगबाट हुने बाताबरणीय एबं अन्य प्रकारको हानी नोक्शानीलाइ रोकथाम तथा जलश्रोतलाई प्रदुषण मुक्त राख्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न बच्छानिया भएकोले नेपालको संबिधान बमोजिमको कार्य गर्ने गरि स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरि खनियाबास गाउँपालिकाको कार्यपालिका बैठकले यो "खनियाबास गाउँपालिकाको जलश्रोत उपयोग सम्बन्धि कार्यविधि, २०७५" जारी गरिएको छ।
यास डकुमेन्टमा रहेका बिषयसूची हरु निम्नानुसार रहेका छन्।
बिषयसुची:-
- परिच्छेद-१ प्रारम्भिक
- संक्षिप्त नाम र प्रारम्भ
- परिभाषा (बिषय वा प्रसङ्गबस अर्को अर्थ नलागेमा)
- परिच्छेद-२ जलश्रोतको उपयोग सम्बन्धि व्यवस्था
- जलश्रोतको उपयोग
- जल उपभोक्ता संस्थाको गठन
- जलश्रोत उपयोगको प्राथमिकता क्रम
- गाउँपालिकाले जलश्रोतको उपयोग वा बिकाश गर्न सक्ने
- जलश्रोत बिकाशको परियोजना हस्तान्तरण गर्न सक्ने
- जलश्रोतको उपयोगको लागि करार गर्न सक्ने
- परिच्छेद-३ अनुमति पत्र सम्बन्धि व्यवस्था
- अनुमति पत्रको व्यवस्था
- जल बिद्धुत्को लागि जलश्रोतको उपयोग
- अनुमति पत्र नबिकरण गर्ने
- अनुमतिपत्र खारेज गर्न सकिने
- परिच्छेद-४ स्थानीय जलश्रोत समिति सम्बन्धि व्यवस्था
- स्थानीय जलश्रोत समितिको गठन
- स्थानीय जलश्रोत समितिको काम कर्तब्य र अधिकार
-
परिच्छेद-५ सजाय र पुनराबेदन सम्बन्धि व्यवस्था
- सजाय सम्बन्धि व्यवस्था
- अनुसन्धानको लागि लेखि पठाउन सक्ने
- मुद्दा सम्बन्धि व्यवस्था
- पुनराबेदन सम्बन्धि व्यवस्था
- परिच्छेद-६ बिबिध
- सेवा उपभोगका शर्तहरु तोक्न र सेवा शुल्क असुल उपर गर्न पाउने
- सेवा रोक्न सक्ने
- अरुको घर जग्गामा प्रवेश गर्न सक्ने
- जलश्रोत संरचनाको सुरक्षा
- जलश्रोतलाई प्रदुषित गर्न नहुने
- बाताबरण उल्लेखनिय प्रतिकुल असर पर्न नहुने
- बाधा अड्कन फुकाउ एबं अन्य व्यवस्था
- परिमार्जन तथा संसोधन
यस डकुमेन्ट मा रहेका अनुसूची निम्नानुसार रहेका छन्।
अनुसूची:-
- अनुसूची-१ खानेपानीको मुहान दर्ता सम्बन्धि सूचना
- अनुसूची-२ जल उपभोक्ता संस्था दर्ता प्रमाण पत्र
- अनुसूची-३ जलश्रोत अनुमति पत्रको लागि आवश्यक कागजात