ताजा समाचार
गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमको लागि कर्मचारी (गणक तथा सुपरिबेक्षक) को अन्तिम नतिजा सार्बजनिक
गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमको लागि कर्मचारी गणक तथा सुपरिबेक्षकको अन्तिम नतिजा सार्बजनिक गरिएको छ।
बिस्तृत जानकारीको लागि यस संगै संग्लग्न डकुमेन्ट हेर्न सक्नु हुन्छ।