ताजा समाचार
खनियाबास गाउँपालिका वडा नं.५ मा गरिएको कृषि अनुगमन :- २०७६ जेष्ठ महिना
सत्यदेबी साना किसान कृषि सहकारी द्वारा कार्यान्वयन गराइएको कफि नर्सरी तथा अलैंची भट्टि अनुगमन तथा निरीक्षण गरिएको।
अनुगमन तथा निरीक्षण गरिएको फोटोहरु यस संगै रहेको छ।