ताजा समाचार
खनियाबास गाउँपालिकाको सार्बजनिक खरिद नियमावली
स्थानीय संचालन ऐन, २०७४ को दफा ७४ ले दिएको अधिकार प्रयोग गरि खानियाबास गाउँपालिकाले "खनियाबास गाउँपालिकाको सार्बजनिक खरिद नियमावली" अन्तर्गत देहायका नियमहरु बनाएको छ।
खानियाबास गाउँपालिकाको राजपत्रमा प्रकाशित मिति २०७६ साल फाल्गुन १२ गते सोमबार।।