ताजा समाचार
खनियाबास गाउँपालिकाको लैंगिक समानता तथा सामाजिक समाबेशीकरण नीति, २०७७
खनियाबास गा.पा. बाट यही २०७७ साल जेष्ठ २३ गते शुक्रबार "खनियाबास गाउँपालिकाको लैंगिक समानता तथा सामाजिक समाबेशीकरण नीति, २०७७" राजपत्रमा प्रकाशित गरियो।
यस नीतिको बारेमा बिस्तृत जानकारी तथा उक्त नीति पढ्नको को लागि यस संगै संग्लग्न डकुमेन्ट डाउनलोड गरि हेर्न सक्नुहुन्छ।