FAQs Complain Problems

खनियाबास गाउँपालिकाको उपभोक्ता समिति गठन , परिचालन तथा ब्यबस्थापन सम्बन्धि कार्यविधि

खनियाबास गाउँपालिकाले बनाएको यस संगै संग्लग्न डकुमेन्ट उल्लेख बमोजिमको कार्यविधि स्थानीय संचालन ऐन, २०७४ को दफा १०२को उपदफा (३) अनुसार सर्बसाधरणको जानकारीको लागि "खनियाबास गाउँपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा ब्यबस्थापन सम्बन्धि कार्यविधि" राजपत्रमा प्रकाशित गरिएको छ।

राजपत्रमा प्रकशित मिति २०७६ साल फाल्गुन १२ गते सोमबार।।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: