ताजा समाचार
आन्तरिक आय तर्फको सिलबन्दी बोलपत्र आह्वान सम्वन्धी सुचना
आ.ब. ०७५ / ०७६ को लागि आन्तरिक आय तर्फको सिलबन्दी बोलपत्र आह्वान सम्बन्धि सूचना यस प्रकार रहेको छ।
यस सिलबन्दी बोलपत्र आव्ह्वान अनुसार:-
- ठेक्काको किसिम
- खनियाबास गाउँपालिकाको क्षेत्र भित्र पर्ने आन्खु खोलाको ढुंगा, गिट्टी र बालुवा, निकाशी कर तथा बिक्रि शुल्क संकलन कार्य।
- बिक्रि तथा निकासी दर प्रति घनफिट
- निकासी कर बिक्रि शुल्क (प्रति घनफिट) ९।०० (नौ रुपैया मात्र)
- अन्तरिक सेवा शुल्क तथा बिक्रि दस्तुर प्रति घनफिट ६।०० (छ रुपैया मात्र)
- आ.व. ०७५ / ०७६ का लागि कायम बार्षिक न्युनतम अंक (मु.अ. कर बाहेक)
- रु.५१,००,०००।- (रु. एकाउन्न लाख मात्र)
- बोलपत्र फारम दस्तुर
- रु.३००० (रु. तिन हजार मात्र)
- धरौटी रकम
- कवोल अंकको ५ प्रतिशत
यस ठेक्का सम्बन्धि शर्तहरुको संक्षिप्त विवरण:-
- बोलपत्र फारमसाथ जमानत बापतको रकम यस कार्यालयको रा.वा.बै. को धादिंगबेसी शाखामा धरौटी खाता नं.१०३०३०३००७११० मा रकम जम्मा गरेको भौचर वा यो सूचना जारी भएको १२० दिन भित्रमा राष्ट्रिय बाणिज्य बैंक ले क मान्यता दिएको कुनै पनि बाणिज्य बैंक मा जम्मा गरेको ग्यारेन्टी यस कार्यालय मा पेश गर्नु पर्नेछ।
- आयकर लगायत अन्य करहरु ठेकेदार स्वयम् ले बेहोर्नु पर्ने
- बोलपत्र फारम खरिद गर्दा राजश्व तिरेर खरिद गर्न पर्छ भने कार्यालय प्रमुख रा अख्तियार प्राप्त अधिकार बाट खरिद गरेको लै मात्र मान्यता दिईने छ।
- सिलबन्दी बोलपत्र सूचना प्रकाशित भएको ३० दिन भित्र मा खरिद गरि ३१ औं दिन को दिन १२ बजे सम्म मा सिलबन्दी बुझ्हौने पर्नेछ र सोहि दिन २ बजे कार्यालय मा बोलपत खोलिनेछ तर बिदा परेमा हरेक कार्यक्रम भोलिपल्टलाइ सर्नेछ।
- बोलपत्र मा अंक रा अक्षर स्पस्ट हुनुपर्छ तथा अंक र अक्षर फरक पर्नु हुदैन।
- ठेकेदारले बन्द हड्ताल को कारण देखाई छुट तथा मिन्हा दाबी गरेमा कार्यालयले छुट तथा मिन्हा दिने छैन।
तथा अन्य शर्तहरुको बिस्तृत जानकारीको लागि तल रहेको पी.डी.एफ. फाइल download गरेर हेर्न सक्नु हुन्छ।