FAQs Complain Problems

खनियाबास गाउँपालिकाबाट देखिने आँखु खोलाको सुन्दर दृश्य

Read More

खनियाबास गाउँपालिकाको वडा नं.५ थालगाउँको सुन्दर दृश्य

Read More

खनियाबास गाउँपालिकाको वडा नं.४ घाम्सा को मनोरम प्राकृतिक दृश्य

Read More

खानियाबस वडा नं.५ बाट देखिने मनोरम दृश्य

Read More

खनियाबास गाउँपालिकामा निर्माण गरिएको पुल

Read More

खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्दाको बिशाल जनसहभागिता

Read More

खनियाबास गाउँपालिकाको थालगाउँ माथिको सौन्दर्यता

Read More

खनियाबास गाउँपालिकाको वडा नं. ५ को भित्रि सौन्दर्य

Read More

बिद्यालयबाट फर्किदै खानियाबास गाउँपालिका वडा नं.४ का साना भाई-बहिनिहरु

Read More

संक्षिप्त परिचय

खनियाबास गाउँपालिका धादिंगका साबिकका तिनवटा गाउँ बिकाश समितिहरु दार्खा, सत्यदेवी र झर्लाङ्ग मिलेर बनेको हो | यस गाउँपालिकाले पूर्व तर्फ नुवाकोट जिल्लासंग सिमाना जोडेको छ भने अन्य दिशामा धादिंग जिल्लाकै गाउँपालिकाहरु संग जोडिएको छ।अन्य दिशामा निम्न गाउँपालिकासंग खानियाबास गाउँपालिका जोडिएको छ।

 

         त्यसैगरि, धादिंग जिल्ला को उतरी क्षेत्रमा अवस्थित यस गाउँपालिका आर्थिक, सामाजिक तथा भौतिक पुर्बधारको दृस्टीकोणबाट धेरै नै पछाडी परेको छ| खास गरि तामाङ बाहुल्यता रहेका यो गाउँ पालिका पुग्न सदरमुकाम धादिंग बेसी देखि गाउँपालिकाको केन्द्र सम्म पुग्ने गरि कच्ची सडकको निर्माण भइसकेको छ तर वर्षायाममा भने यो सडक अधिकांस समय बन्द हुने गर्दछ |

धादिंग बेसी सदरमुकाम बाट २ देखि ३ घण्टामा गाउँ पालिका कार्यालय पुग्न सकिन्छ।

कुल भौगोलिक छेत्रफल १२०.८ वर्ग कि.मि. ओगटेको यस गाउँ पालिकाले धादिंग जिल्लाको कुल क्षेत्रफलको जम्मा ५.५२ प्रतिशत भूभाग ओगटेको छ भने २०६८ साल को जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या १२७४९ रहेको थियो भने २०७५ साल को घर धुरी अनुसार यसको जनसंख्या १३९२२ पुगेको छ | जस मध्ये महिलाको संख्या ६७५५ र पुरुषको संख्या ७१६७ देखिन्छ |

जन प्रतिनिधि

उपाध्यक्ष

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत

सेवाहरु

सेवा प्रकारः- बिबाह दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क तेसपछी रु २००
आवश्यक कागजातहरुः-

दुलाहा र दुलहीको फोटो

दुलाहा र दुलहीको नागरिकता

दुलाहा वा दुलही बाहिरको भय जन्म दर्ता

सेवा प्रकारः- मृत्यु दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क तेसपछी रु २००
आवश्यक कागजातहरुः-

मिर्तकको छोरा वा छोरी

मिर्तकको छोरा वा छोरीको नागरिकता

मिर्तकको नागरिकता

श्रीमान वा श्रीमतीको नागरिकता 

 

सेवा प्रकारः- जन्म दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क तेसपछी रु २००
आवश्यक कागजातहरुः-

बुबा आमाको नागरिकता

बुबा र आमा मा एक जना

जानकारी