FAQs Complain Problems

बसाइ सराइ नमुना फारम-खनियाबास गाउपालिका

बसाइ सराइ नमुना फारम-खनियाबास गाउपालिका को ढांचा यसप्रकार रहेको छ ।

यस नमुना फारम अनुसार बसाइसराई गर्दा भर्नुपर्ने विवरणहरु:-

सूचकले भर्ने​:-

  • बसाइसराई विवरण
    • हालको पूर्ण ठेगाना तथा सरिजाने ठाउँको पूर्ण ठेगाना
    • बसाइसराईको मिति वि.सं. तथा ई.सं. मा 
    • बसाइसराई को कारण:
      • नोकरी, व्यापार ब्यबसाय, घरबास , अध्धयन /शिक्षा तथा अन्य कुनै भए खुलाउनु पर्ने  
  • बसाइसराई गर्ने परिवारका सदस्यहरुको विवरण
    • पुरा नाम थर
    • जन्म दर्ता नं.
    • जन्म मिति
    • लिङ्ग
    • नागरिकता प्रमाणपत्रको विवरण:
      • नं
      • जारी मिति
      • जारी गर्ने जिल्ला 
    • सूचक संगको नाता
    • बसाइ सरि जाने/नजाने
  • फारम भरेको मिति
  • सुचकको सहि छाप
    • दायाँ
    • बायाँ

स्थानीय पन्जिकधिकारीले भर्ने:-

  • स्थानीय पन्जिकधिकारीको हस्ताक्षर
  • स्थानीय पन्जिकाधिकरिको नाम
  • कर्मचारीको संकेत नं./ परिचय नं.
  • फारम दर्ता नं./फारम दर्ता मिति
  • कार्यालयको छाप

सूचना फारम संग संलग्न गर्नुपर्ने कागजातहरु :-

  • सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • बसाईसराईको लगत हस्तान्तरण फारमको सक्कल प्रति

पुनश्च:३५ दिनभित्र बसाई सरि जाने ठेगानाको स्थानीय पन्जिकाधिकरिको कार्यालयमा यो सूचना फारम दर्ता गर्नु पर्नेछ।

 

बिस्तृत जानकारीको लागि तल रहेको पी.डी.एफ. फाइल download गर्न सक्नु हुन्छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: