FAQs Complain Problems

वडा नं २

पुरानो झार्लांग गा.बि.स मा अवस्थित रहेको यस वडा नं. २ खनियाबास गाउपालिकाको माथिल्लो भेगमा रहेको छ।

यो खनियाबास गाउँपालिकाको क्षेत्रफलको हिसाबमा सबभन्दा ठुलो वडा रहेको छ।
यस गाउँपालिकाको अध्यक्ष टेक बहादुर तामाङ हुनुहुन्छ।

जम्मा गाउँपालिकाको १०५.१९ वर्ग किलोमीटर मध्य ६१.१३ वर्ग किलोमीटरमा फैलिएको यस वडाले खनियाबास गाउँपालिकाको जम्मा ५८.११ प्रतिशत स्थान ओगटेको छ।

data source: हिमालयन अर्थ साइन्स रिसर्च सेन्टर एंड सोलुसन्स प्रा.लि. बाट खनियाबास गाउँपालिकाको लागि बनाइएको!!

Ward Contact Number: 
9851222537