FAQs Complain Problems

वडा नं ५

वडा न. ५, स्थानीय तह स्थापना अगाडिको सत्यदेवी गा.बि.स. सम्पूर्ण ओगटेको वडा हो। यो वडाले पुर्बी क्षेत्रमा खनियाबास गाउँपालिकाको मध्य भेग देखि तल्लो भेगसम्म सम्पूर्ण क्षेत्र ओगटेको छ।

यस गाउँपालिकाको अध्यक्ष बुधराम तामाङ हुनुहुन्छ।

यस वडामा मोति गुफा, बच्छ्ला देबी को मन्दिर जस्ता अतुलनीय प्राकृतिक तथा संस्कृतिक सम्पति रहेको छ।यसै वडा मा रहेको बच्छ्ला मा.वि. को स्कूल ग्राउन्डलाइ क्षत्रीय रंगाशाला बनाउने कार्य पनि भर्खर नै सुरु भएको छ।

यस गाउँपालिकाको जनप्रतिनिधि विवरण निम्नानुसार रहेको छ:-

  • वडा अध्यक्ष:-
    • नाम: बुधराम तामाङ्ग
    • फोन नं.: ९७५१०६५२२२
    • ठेगाना: खनियाबास-५ सत्यदेवी-बच्छ्ला
  • वडा सदस्य:-
    • नाम: शन्त बहादुर तामाङ्ग
    • फोन नं.: ९७४१५२२९३७
    • ठेगाना: खनियाबास वडा नं.५, सत्यदेवी
  • वडा सदस्य:-
    • नाम: सुर्य बहादुर तामाङ्ग
    • फोन नं.: ९८४०५३२२१७
    • ठेगाना: खनियाबास वडा  नं.५, सत्यदेवी
  • वडा महिला सदस्य:-
    • नाम: रण माया गुरुङ्ग
    • फोन नं.: ९७४१३५१३१२
    • ठेगाना: खनियाबास वडा नं.५, सत्यदेवी
  • वडा दलित महिला सदस्य:-
    • नाम: माया बि.क.
    • फोन नं.: ९८६१७७१७३७ 
    • ठेगाना: खनियाबास वडा नं.५, सत्यदेवी

 

खनियाबास गाउँपालिका (किलोमिटरमा):-

  • जम्मा गाउँपालिकाको १०५.१९ वर्ग किलोमीटर मध्य १७.५३ वर्ग किलोमीटर मा फैलिएको यस वडाले खनियाबास गाउँपालिकाको जम्मा १६.६६ प्रतिशत भूभाग ओगटेको छ। 

 

data source: हिमालयन अर्थ साइन्स रिसर्च सेन्टर एंड सोलुसन्स प्रा.लि. बाट खनियाबास गाउँपालिकाको लागि बनाइएको!!

Ward Contact Number: 
9751065222