FAQs Complain Problems

वडा नं. ४

पुरानो दार्खा गा.बि.स. मा अवस्थित रहेको यस वडा नं. ४ खनियाबास गाउँपालिकाको तल्लो भेगमा रहेको छ।

यस वडामा खनियाबास गाउँपालिकाको कार्यालय तथा प्रहरी चौकी पनि रहेको छ।
यस गाउँपालिकाको अध्यक्ष हरि सिं. गुरुङ हुनुहुन्छ।

यस गाउँ पालिकाको जनप्रतिनिधि विवरण निम्नानुसार रहेको छ:-

  • वडा अध्यक्ष:-
    • ​नाम:हरि सिं. गुरुङ 
    • फोन नं.:९८५१००९६३८
    • ठेगाना: खनियाबास वडा नं.४, दार्खा
  • वडा सदस्य:-
    • नाम: तिलक थापा मगर
    • फोन नं.: ९८६१५९७५५३
    • ठेगाना: खनियाबास वडा नं.४, दार्खा
  • वडा सदस्य:-
    • नाम: सुर्य बहादुर तामाङ्ग
    • फोन नं.:९८६३६९१५०१
    • ठेगाना: खनियाबास वडा नं.४, दार्खा
  • वडा दलित महिला सदस्य:-
    • नाम: गोमा दमै
    • फोन नं.: ९८६६४५७७६३
    • ठेगाना: खनियाबास वडा नं.४, दार्खा

 

 

खनियाबास गाउँपालिका (किलोमिटरमा):-

  • जम्मा गाउँपालिकाको १०५.१९ वर्ग किलोमीटर मध्य ९.९ वर्ग किलोमीटर क्षेत्रफल मा फैलिएको यस वडाले खनियाबास गाउँपालिकाको जम्मा ९.४९ प्रतिशत स्थान ओगटेको छ।

data source: हिमालयन अर्थ साइन्स एंड रिसर्च सेन्टर एंड सोलुसन्स प्रा.लि बाट खनियाबास गाउँपालिकाको लागि बनाइएको!!

Ward Contact Number: 
9851009638